सरकार स्थिर नहुँदा संसदीय भूमिका प्रभावकारी भएन : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्थिर सरकार नहुँदा संसदीय भुमिका पनि प्रभावकारी हुन नसकेको बताएका छन् । उनले संसदीय भूमिका प्रभावकारी बनाउन सुशासन आवश्यक रहेको र त्यसका लागि सरकारको स्थायीयत्व जरुरी भएको बताए ।