२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकमाथि कार्यकक्षमै दुर्व्यवहार

काठमाडौँ — बबरमहलस्थित भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनालमाथि उनको कार्यकक्षमै दुर्व्यवहार भएको छ । क्रान्तिकारी माओवादीका कार्यकर्ताहरूले दुर्व्यवहार गरेका हुन् ।

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकमाथि कार्यकक्षमै दुर्व्यवहार

महानिर्देशकलाई माेसो दलेर उनीहरू भागेका हुन् ।

प्रकाशित : वैशाख १२, २०८१ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?