२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

ट्रकसहित चालक बेपत्ता

जनकपुर — सर्लाहीको रामनगरस्थित चिनी मिलमा उखु पुर्‍याएर र्फकंदै गरेका धनुषा रमदैया भवारीका चालक किशोरी यादव दुई दिनदेखि ट्रकसहित बेपत्ता छन् ।

छोरा शम्भु यादवका अनुसार शनिबार अबेर रामनगरमा उखु अनलोड गरी ढल्केवरतर्फ आउँदै गरेका उनका पिता किशोरी यादवको हालसम्म पत्तो छैन ।

प्रकाशित : पुस १७, २०६९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?