३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

पौडी खेल्ने क्रममा तामाकोशीमा २ जना बेपत्ता

दोलखा — दोलखाको गौरीशंकर गाउँपालिका-८ टुयिनटारनजिकै तामाकोशी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् ।


मेलामा गएका २७ वर्षीय जयबहादुर तामाङ र २५ वर्षीय सिमबहादुर तामाङ शुक्रबार दिउँसो तामाकोशीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।पौडी खेल्ने क्रममा दुवै जना नफर्केपछि मेलामा आएकाहरूले प्रहरीलाई खबर गरेका थिए । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : वैशाख ८, २०८१ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?