कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

कान्तिपुरकर्मी कार्कीलाई पितृशोक

काठमाडौँ — कान्तिपुरकर्मी होम कार्कीलाई पितृशोक परेको छ । पत्रकार कार्कीका ८१ वर्षीय बुबा मीनबहादुर कार्कीको गएराति हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हेटौंडा उपमहानगरपालिका-८ निवासी कार्की ५ वर्षयता मुटुसम्बन्धी रोगबाट ग्रसित थिए । 

कान्तिपुरकर्मी कार्कीलाई पितृशोक

केही महिनायता उनलाई अस्पतालमा राखेर उपचार गरिराखिएको थियो ।

कार्कीको श्रीमती, ४ छोरा र ३ छोरी छन् । उनको आज नै हेटौंडामा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रकाशित : वैशाख २२, २०८१ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?