२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुईजना पक्राउ

रासस

काठमाडौँ — काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ ।

उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी लाई दिए ।

प्रकाशित : वैशाख २८, २०८१ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?