२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

यामाहाको मोटर तथा स्कुटर किन्दा १ लाख रुपैयाँसम्म छुट

काठमाडौँ — यामाहा बाइक र स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ वर्षको अवसरमा विशेष अफर दिएको छ । यामाहा मोटरसाइकल र स्कुटर किन्दा ग्यारेन्टीसहित १ लाख रुपैयाँसम्मको नगद छुट पाइने कम्पनीले जनाएको छ ।

यामाहाको मोटर तथा स्कुटर किन्दा १ लाख रुपैयाँसम्म छुट

यो छुटले नेपालभरका ग्राहकका लागि यामाहा बाइक र स्कुटरलाई थप पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ । विशेष नगद छुटका अतिरिक्त यामाहाले सुविधाजनक र आकर्षक वित्तीय विकल्प पनि उपलब्ध गराउँदै आएको छ । ग्राहकले अब केवल ३० प्रतिशत न्यून डाउन पेमेन्टका साथ उत्कृष्ट वित्तीय अफर पाउने बताइएको छ । यो पहल सबैका लागि यामाहा बाइक वा स्कुटरको स्वामित्व सहज र सुपथ बनाउन डिजाइन गरिएको हो ।


प्रकाशित : वैशाख २७, २०८१ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?