कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सीजीको बीएलडीसी सिलिङ फ्यान 

काठमाडौँ —  चौधरी ग्रुपअन्तर्गत सीजी ब्रान्डले बढ्दो गर्मीलाई दृष्टिगत गरी बीएलडीसी सिलिङ फ्यान बजारमा ल्याएको छ ।

सीजीको बीएलडीसी सिलिङ फ्यान 

‘स्टे कुल, सेभ इनर्जी स्विच टु बीएलडीसी फ्यान टुडे’ भन्ने नारासाथ बजारमा आएको यो सिलिङ फ्यानले कम्तीमा ४३ प्रतिशत विद्युत् बचत गर्ने कम्पनीको दाबी छ । कम आवाजमा सञ्चालन हुने प्रविधि फ्यानमा रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : वैशाख १७, २०८१ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?