२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

गहुँ पाकेर पहेँलै भयो...

भूकम्पले भत्किएका घरमा छैनन् भकारी
शब्द/तस्बिर : हरिहरसिंह राठौर

जाजरकोट — जाजरकोट भूकम्पले सबैभन्दा क्षति गरेको भेरी नगरपालिका–१ र ३ को सिमानामा पर्ने होलुजिउलामा पाकेको गहुँबाली । अन्नबाली काटेपछि सुरक्षित भण्डारण गर्ने स्थान अभावमा किसान चिन्तामा छन् । भूकम्पमा जाजरकोट र रुकुममा करिब ६२ हजार परिवार घरबारविहीन भएका छन् ।


प्रकाशित : वैशाख ११, २०८१ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्