१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

पत्रकार महासंघको महाधिवेशन काठमाडौंमा हुने

काठमाडौँ — नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको उपलब्ध केन्द्रीय समिति बैठकले यसअघि लुम्बिनीमा वैशाख २१ र २२ गते हुने भनिएको महाधिवेशन सोही मितिमा काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

पत्रकार महासंघको महाधिवेशन काठमाडौंमा हुने

मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले लुम्बिनीमा गर्ने भनिएको महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिए ।

महासंघले केन्द्रीय महाधिवेशनअघि प्रदेश र जिल्ला शाखाहरुको अधिवेशन गरिसक्न निर्देशन गरेको छ ।

प्रकाशित : वैशाख ११, २०८१ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?