१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७
खेलकुद

Sports News of Nepal

नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छौँ : प्रशिक्षक देसाई

नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुसीको क्षण रहेको उल्लेख गर्दै सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताएका छन् ।

नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छौँ : प्रशिक्षक देसाई

बिर्सनलायक बहराइन भ्रमण

अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको आन्तरिक द्वन्द्व, खेलाडी पलायन र सबैखाले अन्योलको सिधा असर राष्ट्रिय टोलीको प्रदर्शनमा पर्छ कि पर्दैन ? यसको ठ्याक्कै उत्तर गाह्रो छ । तर, एउटा तथ्य निश्चित छ, अन्तर्राष्ट्रिय फुटबलमा नेपाली राष्ट्रिय टिमको कमजोर प्रदर्शनको शृंखला फेरि एकपल्ट देखा परेको छ ।

बिर्सनलायक बहराइन भ्रमण

आर्मी उपाधि नजिक

विभागीय टोली त्रिभुवन आर्मी क्लब १४ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबलको फाइनल पुगेको छ । इटहरी रंगशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा साबिक विजेता सगरमाथा क्लब मोरङलाई पेनाल्टी शुटआउटमा २–१ हराएर आर्मी उपाधि नजिक पुगेको हो ।

आर्मी उपाधि नजिक

तिलौराकोट गोल्डकप हुने

लुम्बिनी प्रदेशकै सर्वाधिक धनराशि पुरस्कारको प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि हुनेछ । पूर्वपश्चिम राजमार्गस्थित जीतपुरको बुद्ध रंगशालामा प्रतियोगितामा ए डिभिजनका ४ र मोफसलका ४ टोली प्रतिस्पर्धी हुनेछन् । 

तिलौराकोट गोल्डकप हुने

आईपीएल २०२४ : छक्काको वर्षा र कीर्तिमान स्कोरमा हैदरावाद विजयी

सनराइज हैदरावादले बुधबार राति आईपीएल २०२४ मा अहिलेसम्मकै उच्च स्कोरको कीर्तिमान बनाउने क्रममा तीन विकेटमा २ सय ७७ रन बनाएको छ । छक्काको वर्षा गर्दै हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गर्‍यो । उसका लागि अस्ट्रेलियाका ट्रेभिसले हेडले २४ बलमा ६२ रन बनाए ।

आईपीएल २०२४ : छक्काको वर्षा र कीर्तिमान स्कोरमा हैदरावाद विजयी
चैत्र १४, २०८०

धनगढी हाफ म्याराथन हुने

नयाँ वर्षको अवसरमा धनगढीमा हाफ म्याराथन दौड हुने भएको छ । धनगढी जेसीजले ‘अब धनगढी दौडिन्छ’ भन्ने नारासाथ १० वर्षदेखि हाफ म्याराथन गर्दै आएको छ ।

धनगढी हाफ म्याराथन हुने

आर्मी उपाधि नजिक

विभागीय टोली त्रिभुवन आर्मी क्लब १४ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबलको फाइनल पुगेको छ । इटहरी रंगशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा साबिक विजेता सगरमाथा क्लब मोरङलाई पेनाल्टी शुटआउटमा २–१ हराएर आर्मी उपाधि नजिक पुगेको हो ।

आर्मी उपाधि नजिक

ओलम्पियन पुनर्मिलन इटहरीमा हुने

तेस्रो ओलम्पियन पुनर्मिलन तथा स्पोर्ट्स सेलिब्रेटी मिट–२०२४ सुनसरीको इटहरीमा हुने भएको छ । त्यसका लागि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव हंशराज वाग्ले र ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

ओलम्पियन पुनर्मिलन इटहरीमा हुने

राष्ट्रिय बक्सिङमा भूपेन्द्रका दाजुभाइको जित

पुलिस क्लब भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र आर्मीका खगेन्द्र रोका मगर छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

राष्ट्रिय बक्सिङमा भूपेन्द्रका दाजुभाइको जित

सूर्य नेपाल एनपीजीए टुर : शीर्षमा सद्भावको अग्रता कायम

एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको तेस्रो दिन समग्रमा ११ अन्डर २ सय ५ को स्कोरसहित शीर्षस्थानमा ओगटेका छन् । बुधबार २ अन्डर ७० खेलेका सद्भावले प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारे ।

सूर्य नेपाल एनपीजीए टुर : शीर्षमा सद्भावको अग्रता कायम

नेपालले महिला एसिया कप क्रिकेट खेल्न पाउने

नेपालले महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउने भएको छ । एसियाली क्रिकेट परिषद् (एसीसी) ले नेपाल र थाइल्यान्डलाई एसिया कप खेल्न मौका दिँदै जुलाईमा श्रीलंकाको दम्बुलामा हुने एसिया कपको खेलतालिका मंगलबार सार्वजनिक गरेको छ । 

नेपालले महिला एसिया कप क्रिकेट खेल्न पाउने

आईपीएल २०२४ : दोस्रो जितसँगै चेन्नाइ शीर्षमा

चेन्नाइ सुपर किंग्सले आईपीएल २०२४ मा लगातार दोस्रो जित निकाल्नै सुरुआती अंक तालिकाको शीर्ष स्थानमा रह्यो । यसका लागि उसले मंगलबार भएको खेलमा गुजरात टाइटन्सलाई सजिलै ६४ रनले पराजित गरेको हो ।

आईपीएल २०२४ : दोस्रो जितसँगै चेन्नाइ शीर्षमा

विश्वकप छनोट : बहराइनविरुद्ध नेपालको लगातार हार

एसियाली विश्वकप छनोट दोस्रो चरणको समूह ‘एच’ मा नेपालले मंगलबार राति लगातार हारको क्रमलाई रोक्न सकेन । रिफाको नेसनल स्टेडियममा भएको खेलमा नेपाल बहराइनको हातबाट ३–० ले पराजित रह्यो । एसियाकप छनोट पनि रहेको यस खेलमा नेपालले तीनै गोल पहिलो हाफमा खाएको थियो ।

विश्वकप छनोट : बहराइनविरुद्ध नेपालको लगातार हार

आयरल्यान्ड ‘ए’ सँग खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली थप तयारीका लागि भारत जाँदै

नेपाली राष्ट्रिय टोलीविरुद्ध आयरल्यान्ड उल्भस (ए) ले लगातार दोस्रो खेलमा पनि खासै ठूलो चुनौती तेर्स्याउन सकेन । फलस्वरुप नेपालले दोस्रो ट्वान्टी–२० क्रिकेटमा पनि सजिलो विजय हात पार्‍यो । कुशल मल्ल र सोमपाल कामीले ३–३ विकेट लिएपछि नेपालले मंगलबार आयरल्यान्ड ‘ए’ लाई ७१ रनले हरायो ।

आयरल्यान्ड ‘ए’ सँग खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली थप तयारीका लागि भारत जाँदै

इटहरी गोल्डकप फुटबल : चर्च ब्वाइज सेमिफाइनलमा

चर्च ब्वाइज युनाइटेडले मंगलबार एनआरटीलाई पराजित गर्दै १४ औं कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल तय गरेको छ । इटहरी रंगशालामा मंगलबार राति अन्तिम क्वाटरफाइनलमा झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइजले बुढासुब्बा गोल्डकप बिजेता एनआरटीमाथि २–१ गोलको जिते निकाले ।

इटहरी गोल्डकप फुटबल : चर्च ब्वाइज सेमिफाइनलमा